यसरी चल्दै छ भारतमा नेपाली भाषा शुद्धीकरण अभियान

नेपालबाहिरका नेपाली भाषीको नेपालप्रति रुमानी सम्बन्ध र रुमानी आकर्षण अवश्य हुन्छ। कसको हुँदैन र हिमालप्रति आकर्षण? कसको मोह हुँदैन र त्यो पशुपति र स्वयम्भूप्रति? यहाँको डाँडाकाँडा हिमाल, छहरा, कन्दराप्रति कसको आकर्षण हुँदैन? तर त्यो आकर्षणले आफ्नो आस्तित्विक अभियानलाई चाहिँ चोट पुर्‍याउनु हुँदैन। म कहाँ के समस्तुति गर्दछु भने यहाँ कोही भोटाङ (भुटान) का हुनुहुन्छ र … Continue reading यसरी चल्दै छ भारतमा नेपाली भाषा शुद्धीकरण अभियान