रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको ड्रोन आक्रमण
काठमाडौँ- रुस र युक्रेनबीच जारी युद्धमा पछिल्ला दिनमा दोहोरो अवस्था देखिएका छन्। एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युद्धविराम सम्झौताका लागि प्रयास भइरहेको छ। सोही क्रममा उनका विशेष दूत रुस पुगेको बीबीसीले जनाएको छ। अर्कोतिर दुवै देशले बिहीबार राति एकअर्कामाथि ड्रोन आक्रमण जारी राखेका छन्। परस्पर विरोधी अवस्थाले शान्ति प्रयास र सैन्य कारबाहीबीच तनाव स्पष्ट … Continue reading रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको ड्रोन आक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed