तेस्रो निटफेस्टमा १२ देशका १७ नाटक देखाइने

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन हुने भएको छ। मञ्चन हुने नाटकको नामावलीसहित पोस्टर सार्वजनिक भएको छ। आयोजक मण्डला थिएटरले विज्ञप्ति जारी गर्दै महोत्सवकाे पोस्टर तथा नाटक सूची सार्वजनिक गरेको हो। विज्ञप्तिअनुसार चैत ६ देखि १२ सम्म चल्नेछ। महोत्सव संयोजक केदार श्रेष्ठकाअनुसार महोत्सवमा जम्मा १ सय १५ नाटक … Continue reading तेस्रो निटफेस्टमा १२ देशका १७ नाटक देखाइने