प्रचण्डको आरोप- ओली संस्कारहीन, बिचौलिया र मिचाहा [सम्बोधनको पूर्ण पाठसहित]

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति मोहभंग बढाउँदै लगेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको विशेष समयममा मंगलबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले केपी ओली नेतृत्वको सरकार अविश्वसनीय र संस्कारहीन रहेको आरोप लगाएका छन्। मिटरब्याजपीडितले सीडीओ अफिसभित्रै आत्महत्या गर्न खोजेका समाचार पढ्नुपरेको, गुठीपीडित … Continue reading प्रचण्डको आरोप- ओली संस्कारहीन, बिचौलिया र मिचाहा [सम्बोधनको पूर्ण पाठसहित]