शिक्षा ऐन माग गर्दै कांग्रेस मुख्यालयमा शिक्षक-कर्मचारीको धर्ना [तस्बिरहरू]

काठमाडौँ-  नेपाल शिक्षक महासंघले शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने माग राख्दै दोस्रो चरणको आन्दोलन अघि बढाएको छ। आन्दोलनअन्तर्गत महासंघले विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ। यसैक्रममा, महासंघको राष्ट्रिय समितिको आयोजनामा आज नेपाली कांग्रेसको मुख्यालय सानेपामा धर्ना दिइएको छ। फागुन २८ गते नेकपा एमाले, चैत १ गते नेकपा माओवादी केन्द्र, चैत … Continue reading शिक्षा ऐन माग गर्दै कांग्रेस मुख्यालयमा शिक्षक-कर्मचारीको धर्ना [तस्बिरहरू]