राजा आउँदैनन्, देश बचाउँदैनन्

फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले दिएको वक्तव्यले राजावादी भनिएकाहरूमा अपरिमित उत्साह सञ्चार भएको देखिन्छ। त्यसै वक्तव्यको पृष्ठभूमिमा ज्ञानेन्द्र सपरिवार पोखराको निजी विलासको यात्रा सकेर काठमाडौँ फर्कँदा फागुन २५ गते विमानस्थलमा रमितलाग्दो र समीक्षा गर्नलायकको भीड देखियो। उपस्थित भीड पुरानै ‘राजा आऊ, देश बचाऊ’ र केही अराजक नाराबजीहरूमा मग्न थियो। शाह राजाहरूको राज परम्परा थियो- ऋतुअनुसारको … Continue reading राजा आउँदैनन्, देश बचाउँदैनन्