सरकारी लेटरहेडमा पूर्वराजाको सन्देश लेख्ने बास्तोलाले भने : राजावादी हुँ, तिम्रो पद तिमी नै राख
काठमाडौँ- सरकारी लेटरहेटमा पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश लेख्ने पर्यटन प्रवद्र्धक रमेशराज बास्तोलाले सरकारलाई स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सन्जालमार्फत आफू राजावादी भएको र नेपालमा राजा चाहिने जबाफ दिएका छन्। उनले पदबाट राजीनामा दिन परे आफू तयार रहेको आशय व्यक्त गरेका छन्। उनी पर्यटन प्रवद्र्धकका रूपमा पोर्चुगलको लिजबनमा कार्यरत थिए। सरकारली लेटरहेडमा सन्देश लेखेपछि बास्तोललाई … Continue reading सरकारी लेटरहेडमा पूर्वराजाको सन्देश लेख्ने बास्तोलाले भने : राजावादी हुँ, तिम्रो पद तिमी नै राख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed