सरकारी लेटरहेडमा पूर्वराजाको सन्देशलाई स्वागत, सरकारले सोध्यो स्पष्टीकरण
काठमाडौँ- सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएका पर्यटन प्रवद्र्धक रमेशराज बास्तोलालाई स्पष्टीकरण सोधेको छ। पर्यटन प्रवद्र्धकका रूपमा पोर्चुगलको लिजबनमा कार्यरत बास्तोललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको हो। बास्तोलाले सरकारी लेटरहेडमा पूर्वराजा ज्ञानेन्द्रलाई ‘श्री ५’ सम्बोधन गरी फागुन ७ गते उनले दिएको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता … Continue reading सरकारी लेटरहेडमा पूर्वराजाको सन्देशलाई स्वागत, सरकारले सोध्यो स्पष्टीकरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed