राजतन्त्र फर्कन नसक्ने पाँच कारण
प्रजातन्त्र दिवसका दिन पूर्वराजा ज्ञानेन्द्रले देशको समृद्धि र उन्नतिका लागि ‘हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्छौँ’ भन्ने सन्देश दिएपछि राजावादी शक्ति जुर्मुराएका छन्। पूर्वराजाको त्यो अभिव्यक्तिलाई राप्रपा र राप्रपा नेपालले समर्थन र साथ दिएको देखिन्छ। बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि स्थापना भएको राप्रपा पटकपटक विभिन्न चिरामा विभाजन हुँदै आएको पूर्वपञ्चहरू समर्थित दल हो। २०४७ यता … Continue reading राजतन्त्र फर्कन नसक्ने पाँच कारण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed