आर्थिक हिनामिना र ठगी गरेको आरोपमा जनमतका कोषाध्यक्ष निलम्बित
काठमाडौँ- जनमत पार्टीले आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई पदबाट निलम्बन गरेको छ। जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै चारबुँदे स्पष्टीकरण सोध्दै यादवलाई कोषाध्यक्ष पदबाट निलम्बन गरेको हो। ‘तपाईँले जनमत पार्टीको विधान २०७५ को धारा ३९(क) को उपधारा … उल्लंघन गर्नु भएकोमा तपाईँमाथि किन कारबाही हुनु नपर्ने हो … Continue reading आर्थिक हिनामिना र ठगी गरेको आरोपमा जनमतका कोषाध्यक्ष निलम्बित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed