एमाले मोरङमा ओली समूहलाई धक्का, इतर पक्षको प्यानलै विजयी

इटहरी– नेकपा (एमाले) मोरङमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धक्का लागेको छ। १० औँ जिल्ला अधिवेशनबाट इतर पक्षको प्यानलै विजयी भएसँगै ओली समूहलाई धक्का लागेको हो। अन्तिम मतपरिणाम अनुसार संस्थापन पक्षलाई पराजित गर्दै अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझालाई ३९ मतान्तरले पराजित गरे। राईले ४ सय ४६ मत प्राप्त … Continue reading एमाले मोरङमा ओली समूहलाई धक्का, इतर पक्षको प्यानलै विजयी