मलेसियाका अर्बपतिहरू नेपालमा लगानी गर्न इच्छुक छन् : राजदूत डा. नेत्रप्रसाद तिम्सिना [अन्तर्वार्ता]
मलेसियामा नेपाली राजदूतका रूपमा रहेका छन् डा. नेत्रप्रसाद तिम्सिना। उनले डेढ महिनाअघि मलेसियास्थित नेपाली दूतावासको प्रमुखको जिम्मेवारी सम्हालेका हुन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट स्नातक र बेलायतको रेडिङ विश्वविद्यालयबाट राजनीतिक अर्थतन्त्र तथा प्राकृतिक स्रोत व्यवस्थापनमा स्नाकोत्तरसँगै पीएचडी गरेका उनी राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहको विकासको राजनीतिक अर्थतन्त्र र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी नीति अनुसन्धानमा … Continue reading मलेसियाका अर्बपतिहरू नेपालमा लगानी गर्न इच्छुक छन् : राजदूत डा. नेत्रप्रसाद तिम्सिना [अन्तर्वार्ता]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed