वार्षिक परीक्षाको मुखमा राजधानी केन्द्रित आन्दोलनमा शिक्षक कर्मचारी

काठमाडौँ- एसईईसहित विद्यालय तहको हरेक कक्षाका अन्तिम परीक्षाको मुखमै कक्षाकोठा छाडेर विद्यालय शिक्षक र कर्मचारीहरू आन्दोलित भएका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा जुटेका हुन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ७ गते हुँदैछ भने आधारभूत तहसहित अन्य कक्षाका वार्षिक परीक्षा पनि चैतमै हुनेछ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले काठमाडौँमा फागुन २४ … Continue reading वार्षिक परीक्षाको मुखमा राजधानी केन्द्रित आन्दोलनमा शिक्षक कर्मचारी