बस्तीमा बाघको आक्रमणबाट तीनजना घाइते, फत्तेपुर बजार तनावग्रस्त
इटहरी- सप्तरीको फत्तेपुर बजार क्षेत्रमा बाघ पसेको छ। बस्तीमा बाघ पसेर आक्रमण गर्दा तीनजना घाइते भएका छन्। मधेश प्रदेशको सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकास्थित फत्तेपुर बजार क्षेत्रमा सोमबार बिहान ७ बजेतिर बाघको आक्रमणमा परी तीनजना घाइते भएका हुन्। आक्रमणमा परी स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाइ घाइते भएको जिल्ला प्रहरी कार्यालय … Continue reading बस्तीमा बाघको आक्रमणबाट तीनजना घाइते, फत्तेपुर बजार तनावग्रस्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed