शिक्षकप्रति प्रधानमन्त्री निर्मम, तलब बढाउन र स्थायी गर्न जरुरी छैन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली सामुदायिक विद्यालयका शिक्षकप्रति रुष्ट बनेका छन्। काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा शिक्षामा लगानीअनुसारको नतिजा नदेखिएको भन्दै शिक्षकप्रति रुष्ट र निर्मम बनेका हुन्। तलब, सेवासुविधा वृद्धि, गुणस्तरीय शिक्षालगायतको माग गर्दै देशभर शिक्षक कर्मचारीले आन्दोलन गरिरहेका बेला प्रधानमन्त्री ओलीले एसईईमा ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण गराउने शिक्षकको तलब बढाउन आवश्यक नभएको बताए। … Continue reading शिक्षकप्रति प्रधानमन्त्री निर्मम, तलब बढाउन र स्थायी गर्न जरुरी छैन