‘शिक्षक कर्मचारीको तलब रोक्दा ओली सरकारलाई पाप लाग्ला’
काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलब रोकिएको विषयमा संसद्मा आवाज उठेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय प्रमुख नहुँदा शिक्षक कर्मचारीले तलब नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। काठमाडौँ महानगरपालिकामा २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ। प्रमुख प्रशासकीय … Continue reading ‘शिक्षक कर्मचारीको तलब रोक्दा ओली सरकारलाई पाप लाग्ला’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed