झापामा झोक्किएर मञ्च छाडेका नारायणकाजीले चितवन पुगेर मागे माफी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियानअन्तर्गत पहिलो दिन सोमबार झापामा आयोजित कार्यक्रममा मञ्चमा बोल्दाबोल्दै झोक्किएर गायब भएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंगलबार चितवन पुगेर माफी मागेका छन्। श्रेष्ठले भने, ‘त्यो घटनालाई लिएर सबैप्रति म सकारात्मक धारणा राख्दै म सार्वजनिक रूपमा म क्षमा चाहन्छु।’ झापाको कार्यक्रममा नारायणकाजीले आफूलाई कम बोल्न दिन प्रयास गरिएको भन्दै … Continue reading झापामा झोक्किएर मञ्च छाडेका नारायणकाजीले चितवन पुगेर मागे माफी