शिक्षक महासंघ टोलीसँग देउवाले भने : शिक्षा विधेयक पारित गर्न प्रधानमन्त्रीसँग कुरा गर्छु

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यालय शिक्षा विधेयक-२०८० संसद्को चालु अधिवेशनबाट पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका छन्। बूढानीलकण्ठस्थित उनकै निवासमा मंगलबार बिहान पुगेका नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विधेयक पारित गर्न आफूले पहल गर्ने बताएका हुन्। भेटमा सहभागी महासंघका एक प्रतिनिधिले हिमालप्रेससँग भने, ‘प्रधानमन्त्रीसँग १/२ दिनमा भेट … Continue reading शिक्षक महासंघ टोलीसँग देउवाले भने : शिक्षा विधेयक पारित गर्न प्रधानमन्त्रीसँग कुरा गर्छु