…अनि झ्वाँकिएर मञ्चबाटै हिँडे नारायणकाजी
काठमाडौँ- नेकपा माओवादी केन्द्र प्रतिपक्षमा धकेलिएसँगै पार्टी निर्माण अभियानमा उभिएको छ। पार्टीभित्रका विवाद ‘साम्य’ भएको दाबी गर्दै माओवादी केन्द्र विभिन्न अभियानमा जोडिएको हो। कहिले पहिचानवादीको पक्षमा वकालत गर्ने त कहिले परिवर्तनकारी शक्ति आफू रहेको दाबी गर्ने प्रवृत्ति माओवादीमा चलिरहेको छ। पार्टीभित्र एक रहेको सन्देश दिन माओवादीले आफ्नो महाधिवेशन पनि धकेलेको छ। पार्टीभित्र नेतृत्व चयनमा चुनाव … Continue reading …अनि झ्वाँकिएर मञ्चबाटै हिँडे नारायणकाजी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed