प्रकृतिका अभिभावक भन्छन्, कलेज प्रशासनको लापरबाहीले छोरीको ज्यान गयो

प्रकृति तिमी हाम्रो स्मृतिमा सधैँ जीवित रहन्छौ हामी तिमीलाई माया गछौँ र सधैँ सम्झिरहनेछौँ रूपन्देहीको सिद्धार्थनगर–८ बैंक कलोनीस्थित घरको भित्तामा प्रकृति लम्सालका साथीहरूले लेखेका स्मृतिहरू तस्बिरसहित झुन्ड्याइएको छ। प्रकृतिका तस्बिरहरूसहितका  श्रद्धाञ्जलीहरू लेखिएका सामग्री यत्रतत्र छन्। परिवार शोकाकुल छ। बुबा सुनिल लम्साल र आमा सरिता छोरीको रहस्यमय मृत्युले मूर्छित छन्। फागुन ४ गते भारतको ओडिसास्थित कलिंगा … Continue reading प्रकृतिका अभिभावक भन्छन्, कलेज प्रशासनको लापरबाहीले छोरीको ज्यान गयो