प्रकृति लम्सालको मृत्युपछि निरन्तर कूटनीतिक सम्पर्कमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौँ- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई सरकारले निरन्तर फलोअप गरिरहेको बताएकी छन्। उक्त घटनालाई लिएर सदनदेखि सडकसम्म सरकारको विरोध भएपछि परराष्ट्रमन्त्री राणाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई … Continue reading प्रकृति लम्सालको मृत्युपछि निरन्तर कूटनीतिक सम्पर्कमा छौँ : परराष्ट्रमन्त्री