भारतमा छात्राको रहस्यमय मृत्यु : ‘नेपालीमाथि अपमानजनक व्यवहार गरियो’
काठमाडौँ- सांसदहरूले भारतको उडिसामा प्रकृति लम्सालको शंकास्पद मृत्युका सम्बन्धमा कूटनीतिक पहलबाट छानबिन थाल्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै सांसदहरूले यस्तो माग गरेका हुन्। उनीहरूले छिमेकी मुलुकमा यस्ता घटना दोहोरिरहँदा नेपाली अममानित भएको बताए। नेकपा एमालेका छविलाल विश्वकर्माले लम्सालको शंकास्पद मृत्युको घटनाले नेपाल, नेपाली समाज र विद्यार्थी जगत् तरंगित भएको बताए। उनले … Continue reading भारतमा छात्राको रहस्यमय मृत्यु : ‘नेपालीमाथि अपमानजनक व्यवहार गरियो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed