भारतमा छात्राको रहस्यमय मृत्यु : राष्ट्रियसभाले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रियसभाले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। राष्ट्रियसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले लम्सालको रहस्यमय मृत्युका बारेमा प्रश्न उठाएपछि अध्यक्ष नारायण दाहालले सभाको गम्भीर ध्यानाकर्षण भएको  बताए। उनले भने, ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज … Continue reading भारतमा छात्राको रहस्यमय मृत्यु : राष्ट्रियसभाले गरायो सरकारको ध्यानाकर्षण