ओडिसामा नेपाली विद्यार्थीको कक्षा र छात्रावास व्यवस्था गर्न विश्वविद्यालय तयार : नेपाली दूतावास

काठमाडौँ- भारतीय राज्य ओडिसास्थित कलिङा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालन एवं छात्रावासको व्यवस्था गर्ने जनाएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीको सुरक्षाका लागि गरेको पहलपछि विश्वविद्यालयले यस्तो बताएको हो। ‘यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्था … Continue reading ओडिसामा नेपाली विद्यार्थीको कक्षा र छात्रावास व्यवस्था गर्न विश्वविद्यालय तयार : नेपाली दूतावास