शिक्षक महासंघको उपाध्यक्षमा पोख्रेल, महासचिवमा थापा, राष्ट्रिय समितिमा थपिए यी शिक्षक

काठमाडौँ- नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको उपाध्यक्षमा रामप्रसाद पोख्रेल  र  महासचिवमा तुलाबहादुर थापा चयन भएका छन्। राजधानीमा सोमबार राष्ट्रिय समिति पूर्णता घोषणामा पोख्रेल उपाध्यक्ष र थापा महासचिव चयन भएको घोषणा गरिएको हो। महासंघ अध्यक्षमा लक्ष्मीकिशोर सुवेदी गत वैशाख ११ र १२ मा काठमाडौँमा सम्पन्न महासंघको दोस्रो महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए। १० महिनादेखि महासंघले पूर्णता पाउन … Continue reading शिक्षक महासंघको उपाध्यक्षमा पोख्रेल, महासचिवमा थापा, राष्ट्रिय समितिमा थपिए यी शिक्षक