बाजा बजाउँदै विद्यार्थी

हिमाल प्रेस ४ फागुन २०८१ १४:३७
18
SHARES
बाजा बजाउँदै विद्यार्थी

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि व्यास नगरपालिका-३ खुल्ला मैदानमा सुरु भएको राष्ट्रपति रनिङशिल्ड उद्घाटन समारोहमा बाजा बजाउँदै शुक्लागण्डकी नगरपालिका-९ स्थित तालवेसी माध्यमिक विद्यालयका विद्यार्थी। विद्यालयले जीवनपयोगी सीप सिकाउने उद्देश्यसहित यहाँका विद्यार्थीलाई बाजा बनाउने तालिम दिएको थियो। तस्बिर : कृष्ण न्यौपाने/रासस

 

प्रकाशित: ४ फागुन २०८१ १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast