ईसीडी शिक्षकलाई स्थायी गर्न सरोकारवालाको सुझाव
काठमाडौँ- प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई स्थायित्वको प्रक्रियामा लगिनुपर्नेमा सरोकारवालाले सुझाव दिएका छन्। विद्यालय शिक्षा विधेयक–२०८० र ईसीडी शिक्षाबारे शनिबार काठमाडौँमा आयोजित एक अन्तर्क्रियामा ईसीडी शिक्षकलाई स्थायी बनाउनुपर्नेमा सुझाव दिइएको हो। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, शिक्षा समितिका सदस्य दीपा शर्मा, ज्ञानु बस्नेत सुवेदी, ईश्वरी घर्ती मगर, रामप्रकाश चौधरी, … Continue reading ईसीडी शिक्षकलाई स्थायी गर्न सरोकारवालाको सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed