पार्टीले निर्णय गरे यूएईबाटै राजीनामा पठाउँछु : मन्त्री भण्डारी

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह  भण्डारीले पार्टीले निर्णय गरेमा यूएईबाटै राजीनामा पठाउने बताएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मन्त्री भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएपछि उनको यस्तो अभिव्यक्ति आएको हो। मन्त्री भण्डारी हाल पुनः श्रम स्वीकृति वितरणका लागि यूएई भ्रमणमा छन्। उनले हिमालप्रेससँग शुक्रबार फोन सम्पर्कमा भने, ‘म … Continue reading पार्टीले निर्णय गरे यूएईबाटै राजीनामा पठाउँछु : मन्त्री भण्डारी