नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा जो पदाधिकारीमा पराजित भए

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो महाधिवेशनमा पदाधिकारीका लागि प्रतिस्पर्धामा उत्रिएका ११ जना नेताहरू पराजित भएका छन्। जसमा केन्द्रीय अध्यक्षका लागि डा.बाबुराम भट्टराईसँग प्रतिस्पर्धा गरेका युवा नेता नेत्र चापागाईँ भारी मतले पराजित भए। उपाध्यक्षमा जनकराज शाह, रामबहादुर घले, अनुपसिं सुवाल, दलबहादुर लिम्बू, चिनक कुर्मी पराजित भए। उपाध्यक्षमा दुर्गा … Continue reading नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा जो पदाधिकारीमा पराजित भए