नेसपा (नयाँ शक्ति) को महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले कति मत ल्याए? [सूचीसहित]
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्। निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्। चुनावी प्रतिस्पर्धामा भट्टराईले ७६१ र चापागाईँले ७३ मत ल्याए। महासचिवमा सोनामसिंह स्याङ्तान विजयी भएका छन्। उनले जिएस गुरुङलाई पराजित गरे। स्याङ्तानले ४०९ … Continue reading नेसपा (नयाँ शक्ति) को महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले कति मत ल्याए? [सूचीसहित]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed