भूमि अध्यादेश पारित गर्न खोजे सरकारबाट बाहिरिन्छौँ : मनीष मिश्र, महासचिव लोसपा नेपाल
सरकारले ल्याएको अध्यादेशप्रति सत्तारुढ दल नै असन्तुष्ट छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल अध्यादेशको विपक्षमा उभिएका हुन्। ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा दुवै दलको विमति देखिएको छ। उनीहरूले विपक्षमा मतदान गर्ने वा अध्यादेश पारित गर्ने पक्षमा नउभिने बताएका छन्। जसपाले सरकारलाई समर्थन गरेको छ भने लोसपा सरकारमा पनि सहभागी छ। … Continue reading भूमि अध्यादेश पारित गर्न खोजे सरकारबाट बाहिरिन्छौँ : मनीष मिश्र, महासचिव लोसपा नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed