
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसानकोे खेतबारीमा उडदै गरेको कण्ठे सुगाको बथान। सुगा खेतबारीमा आहाराको खोजीमा आएको हो। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: १ फागुन २०८१ १३:०८
प्रतिक्रिया