ईसीडी शिक्षा अध्ययन गठित समितिले शिक्षामन्त्री भट्टराईलाई बुझायो प्रतिवेदन
काठमाडौँ- प्रारम्भिक बालविकास (ईसीडी) का विविध विषयमा अध्ययन गर्न गठित समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको छ। समिति संयोजक तथा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्मासहितको टोलीले आज शिक्षामन्त्री भट्टराईसमक्ष प्रतिवेदन पेस गरेको हो। समितिले प्रतिवेदन बुझाएसँगै अहिले कुन खालको अवस्थामा ईसीडी छ र कसरी व्यवस्थित गर्ने भन्ने बाटो खुलेको … Continue reading ईसीडी शिक्षा अध्ययन गठित समितिले शिक्षामन्त्री भट्टराईलाई बुझायो प्रतिवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed