आन्दोलनका कार्यक्रम भताभुंग पारेर नेताको दैलो चहार्दै शिक्षक महासंघ

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति घोषित आन्दोलनका कार्यक्रम भताभुंग पारेर नेताहरूको घरदैलोमा व्यस्त भएको छ। महासंघले माघ २० गतेदेखि एकमहिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। आन्दोलनको पहिलो दिन सबै शिक्षक कर्मचारीले फेसबुकवालमा आयताकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भनेर लेखेका थिए। त्यसपछि फागुन १७ गतेसम्मका लागि … Continue reading आन्दोलनका कार्यक्रम भताभुंग पारेर नेताको दैलो चहार्दै शिक्षक महासंघ