नेसपा (नयाँ शक्ति) मा २० नेता निर्विरोध निर्वाचित, उपाध्यक्षमा दुर्गा सोब र मानुषी यमि भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्ष पदमा दुर्गा सोब र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएका छन्। समावेशीअन्तर्गत सोब दलित क्लटस्टर र भट्टराई महिलाबाट निर्वाचित भएका हुन्। उनीहरूसहित महाधिवेशनबाट पार्टीका विभिन्न पदमा २० जना नेताहरू निर्विरोध भएका छन्। जसमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, … Continue reading नेसपा (नयाँ शक्ति) मा २० नेता निर्विरोध निर्वाचित, उपाध्यक्षमा दुर्गा सोब र मानुषी यमि भट्टराई