देश बेच्न खोजे प्रतिरोध गर्छौँ : प्रचण्ड [सम्बोधनको पूर्ण पाठसहित]
काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले भने, ‘सरकारको खेलमा हामी छैनौँ अहिले जसरी संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी प्रतिरोध … Continue reading देश बेच्न खोजे प्रतिरोध गर्छौँ : प्रचण्ड [सम्बोधनको पूर्ण पाठसहित]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed