नेसपा नयाँ शक्तिमा प्रवासबाट नेतृत्व खोजिरहेका प्रकाश
काठमाडौँ- २०६० सालमा नेकपा माओवादीको जनयुद्ध उत्कर्षमा थियो। देश आन्तरिक द्वन्द्वले अशान्त थियो। त्यसैले २०६२/६३ को जनआन्दोलनको वातावरण बनायो। यसै पृष्ठभूमिमा बाग्लुङ बिनामारेका युवक प्रकाश केसीको राजनीतिमा प्रवेश हुन्छ। ०४५ साल जेठ १२ मा जन्मिएका केसीले बालकालमा बाल क्लबको निर्माण र नेतृत्व गर्थे। त्यसले उनलाई क्षमता विकासमा सहयाेग पुर्याउँथ्याे। तत्कालीन परिवेशकाे अन्धकारमय राजनीतिलाई प्रकाश छर्न … Continue reading नेसपा नयाँ शक्तिमा प्रवासबाट नेतृत्व खोजिरहेका प्रकाश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed