शिक्षक महासंघमा ओलीले गरेको संसद् विघटनलाई सदर
काठमाडौँ- नेपाल शिक्षक महासंघले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको विषयमा आत्मालोचना गरेको छ। नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) को मागमा महासंघले आत्मालोचना गरेको हो। केपी ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते संसद् विघटन गरेका थिए। दुवै पटकको संसद् विघटन असंवैधानिक भएको भन्दै नेपाली … Continue reading शिक्षक महासंघमा ओलीले गरेको संसद् विघटनलाई सदर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed