यस्ता छन् शिक्षक महासंघ र एनएनटीएबीच भएका सातबुँदे सहमति

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति र नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) बीच सातबुँदे सहमति भएको छ। सहमतिसँगै नेकपा एमाले निकट शिक्षक संगठन एनएनटीए १० महिनापछि महासंघमा आबद्ध हुने वातावरण बनेको छ। काठमाडौँमा मंगलबार बसेको बैठकमा लक्ष्मीकिशोर सुवेदी नेतृत्वको महासंघले कमजोरी सच्याएपछि एनएनटीए महासंघमा आउने वातावरण बनेको हो। सुवेदी गत वैशाख १०, ११ र १२ … Continue reading यस्ता छन् शिक्षक महासंघ र एनएनटीएबीच भएका सातबुँदे सहमति