विन्दा पाण्डे : बदलियो दैनिकी, फेरिएन अडान

एन्टोनियो ग्राम्सीले भनेका छन्, ‘जब पार्टीभित्र आलोचनात्मक सोचलाई निषेध गरिन्छ, तब त्यो पार्टी कठोर संरचनामा परिणत हुन्छ। यस्तो अवस्थामा विरोधी विचारधारालाई सत्ताबाट विस्थापित गर्न ‘नैतिक तथा वैचारिक अनुशासन’ का नाममा दमन गरिन्छ।’ इटालियन मार्क्सवादी दार्शनिक, राजनीतिज्ञ र समाजशास्त्री ग्राम्सीको यस्तो दृष्टिकोण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिसँग मेल खाने राजनीतिक क्षेत्रका जानकारहरूको बुझाइ छ। … Continue reading विन्दा पाण्डे : बदलियो दैनिकी, फेरिएन अडान