पालिकालाई जथाभावी शिक्षक सरुवा गर्न दिनुहुँदैन : अध्यक्ष सुवेदी
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पालिकालाई जथाभावी शिक्षक सरुवा गर्न दिन नहुने बताएका छन्। हिमालप्रेससँगको प्रश्नको उत्तर दिँदै अध्यक्ष सुवेदीले पालिकाभित्र शिक्षक सरुवाका लागि शर्त र मापदण्डहरू निर्माण गर्नेपर्ने बताए। अन्तरजिल्ला शिक्षक सरुवाको अधिकार जिल्ला र प्रदेश तहको कार्यालयमा व्यवस्थित गर्नुपर्ने अध्यक्ष सुवेदीको भनाइ छ। उनले भने,‘कस्तो कस्तो अवस्थामा मात्रै सरुवा … Continue reading पालिकालाई जथाभावी शिक्षक सरुवा गर्न दिनुहुँदैन : अध्यक्ष सुवेदी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed