फेसबुकमा रातो स्टिकर टाँसेर शिक्षक महासंघको आन्दोलन सुरु

काठमाडौँ– शिक्षा ऐनका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेसबुकमा रातो स्टिकर टाँसेर आजबाट आन्दोलन सुरु गरेको छ। १६ र १७ गते काठमाडौँमा बसेको महासंघको बैठकले आन्दोलन घोषणा गरेको थियो। चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत आजबाट महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीलगायत सबै शिक्षक तथा कर्मचारीले फेसबुकवालमा आयतकार रातो स्टिकर … Continue reading फेसबुकमा रातो स्टिकर टाँसेर शिक्षक महासंघको आन्दोलन सुरु