चरणबद्ध आन्दोलनमा उत्रियो शिक्षक महासंघ [कार्यक्रम तालिकासहित]

काठमाडौँ- संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक-२०८० संसद्को जारी हिउँदे अधिवेशनबाट शिक्षा ऐनको रूपमा आउनुपर्ने मुख्य माग राखेर नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शुक्रबार चरणबद्ध आन्दोलन घोषणा गरेको छ। संसद् बैठकको अघिल्लो दिन सरकार र दलहरूलाई दबाब दिन आन्दोलन घोषणा गरिएको शिक्षकहरूले बताएका छन्। महासंघको बुधबार र बिहीबार काठमाडौँमा … Continue reading चरणबद्ध आन्दोलनमा उत्रियो शिक्षक महासंघ [कार्यक्रम तालिकासहित]