महाकुम्भमा भागदौड, कम्तीमा १५ जनाको मृत्यु भएको आशंका
काठमाडौँ- भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिएको छ। बुधबार राति करिब डेढ बजे भएको घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको आशंका गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रयागराज सिटीका एक डाक्टरले नाम नबताउने सर्तमा कम्तीमा १५ जनाको मृत्यु भएको जानकारी दिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। ती डाक्टरका अनुसार भागदौडमा परी धेरै … Continue reading महाकुम्भमा भागदौड, कम्तीमा १५ जनाको मृत्यु भएको आशंका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed