पाथीभरामा केबलकार निर्माण : स्थानीयलाई निषेध गर्दा चुलियो विवाद
इटहरी- ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा रहेको पाथीभरा क्षेत्रमा शनिबार गोली चल्यो। घटनामा २१ जना सुरक्षाकर्मी र केबलकार निर्माणको विरोध गरिरहेको समूहका पाँचजना घाइते भए। अधिकांश घाइते अस्पतालबाट घर फर्किए पनि गम्भीर तीनजनाको काठमाडौँमा उपचार भइरहेको छ। झडप ‘नो केबलकार समूह’ र स्थानीय बासिन्दाबीच भएको थियो। त्यही क्रममा प्रहरीमाथि पनि ढुंगा प्रहार भएको थियो। स्थानीय बासिन्दाले … Continue reading पाथीभरामा केबलकार निर्माण : स्थानीयलाई निषेध गर्दा चुलियो विवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed