हेलिकप्टरमा प्रचण्ड, साथमा अनन्त
काठमाडौँ- सैनिक हेलिकोप्टरमा चढेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेह्रथुमको आठराई लागेका छन्। प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन्। उनीसँग पार्टी उपमहासचिव वर्षमान पुन ‘अनन्त’ साथमा छन्।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed