गया, तीर्थयात्रा र पिण्डदान

छोराले गयामा गएर पिण्डदान गरेमा पितृऋणबाट मुक्त भइन्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ र त्यसको पालना सकेसम्म गरिँदै आएको पनि छ। यहाँ श्राद्ध गरेपछि पितृहरूले मोक्ष प्राप्त गर्दछन् र पुनः जन्म लिन पर्दैन भन्ने शास्त्रीय मत रहेको छ। त्यसैगरी बाह्र ज्यार्तिलिंगमध्येको एक काशीधामस्थित विश्वनाथको दर्शन गरेर श्राद्ध गर्दा पूर्वजहरूले मोक्ष प्राप्त गर्दछन् भन्ने विश्वास रेहको … Continue reading गया, तीर्थयात्रा र पिण्डदान