कठ्यांग्रियो मधेश, तात्यो पहाड
काठमाडौँ- पछिल्लो केही दिनयता काठमाडौँसहित पहाडी भेग तातो महसुस हुन थालेको छ। यसैगरी मधेशमा भने कठ्यांग्रिदो जाडोबाट जनजीवन प्रभावित भएको छ। पश्चिमी न्यून चापीय प्रणाली नेपाल भित्रन नसक्दा पहाडी भूभागमा गर्मी बढेको मौसमविद्हरूले बताएका छन्। निरन्तर हुस्सु र कुहिरो लागेकाले कोशी प्रदेशका तराई क्षेत्र, मधेश प्रदेशका सबै जिल्ला, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षत्रको जनजीवन … Continue reading कठ्यांग्रियो मधेश, तात्यो पहाड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed