ढुलमुले वामदेव : ओलीको उधारो आश्वासनमा पर्दा समाजवादीलाई धोका!

काठमाडौँ– वामपन्थी राजनीतिमा इतिहास भइसकेका वामदेव गौतम यतिबेला थप आलोचित बनेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आश्वासन पाएर नेकपा एकीकृत समाजवादीलाई धोका दिएको आरोप उनीमाथि लागेको हो। समाजवादीमा प्रवेश गर्ने लगभग निश्चित भएका वामदेव एकाएक एमाले प्रवेश गर्न तयार भएका छन्। एमाले अध्यक्ष ओली भने वामदेवलाई तत्काल कुनै जिम्मेवारी दिन सहमत भएका छैनन्। … Continue reading ढुलमुले वामदेव : ओलीको उधारो आश्वासनमा पर्दा समाजवादीलाई धोका!