विद्यालय शिक्षा विधेयकबारे पोखरामा सुझाव संकलन, सहभागीले दिए यस्तो सुझाव
पोखरा- पोखरामा विद्यालय शिक्षा विधेयक-२०८० बारे सुझाव संकलन गरिएको छ। प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आयोजनामा आइतबार भएको सरोकारवालाबीच सुझाव संकलनमा सहभागीले प्राविधिक शिक्षा, सीपमूलक र व्यावहारिक शिक्षा हुनुपर्नेमा जोड दिए। समितिका सभापति अम्मरबहादुर थापाको नेतृत्वमा सिंगो टिम विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा सुझाव संकलनका लागि गण्डकी प्रदेश राजधानी पोखरा आएको हो। … Continue reading विद्यालय शिक्षा विधेयकबारे पोखरामा सुझाव संकलन, सहभागीले दिए यस्तो सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed